भिडियो सहित हेर्नुहोस !
Advertisement
केही दिनअघि भारतीय अधिकारीले कोशी ब्यारेजमा आतंकवादीले आक्रमण गर्ने धम्की दिएको भन्दै सुरक्षाका लागि पत्राचार गरेको थियो । जसलाई नेपाल सरकारले अफवाह भनेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘त्यस्ता हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा गृहमन्त्रालय आग्रह गर्दछ । नेपाल सरकार कोशी ब्यारेज लगायत देशका सबै महत्वपूर्ण संरचना र संस्थाहरुको पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ । यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम छ ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment