भिडियो सहित हेर्नुहोस !
Advertisement
-
, काठमाडौं
श्रावण १८, २०७३- झण्डै १० महिनाको कार्यकाल पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सिंहदरवारबाट बिदा भएका छन् ।
२०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका ओलीले २५ गते शपथपछि पदभार सम्हालेका थिए । ओली सिंहदरवारबाट बिदा हुँदा मुहारमा खासै चिन्ता देखिंदैनथ्यो ।
ओलीले अन्तिम दिन सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै डेढ घण्टा बिताएका थिए । राजीनामा दिएपछि उनी सिंहदरवार गएका थिएनन् ।
सिंहदरवारबाट बाहिरिनुअघि मन्त्रिपरिषदको संक्षिप्त बैठक बसेको थियो । बैठकले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पत्रकार, नेपाली जनता र राजनीतिक दललाई धन्यवाद दिएको शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले जानकारी दिए ।

प्रकाशित: श्रावण १८, २०७३
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment